Rajmarg Online

शुलभ वैधवि.एस.सी. एग्रिकल्चर
्र ११ देखि नेपाल लकडाउनमा छ। विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसले बिश्वव्यापी माहामारी फैलिने क्रम जारी भै सिङ्गो विश्वलाई नै त्रशित बनाएको सर्बबिदितै छ। नेपालमा पनि यस माहामारीबाट अछुत रहन सकेनौँ। ाउनको समय सदुपयोग गरि कृषि तथा कृषिजन्य खेतीहरुको उत्पादन तर्फ उन्मुख हुनसके कृषि छेत्रमा विकास र समृद्धि स्थापना हुने र कृषक र समग्र राष्ट्रको लागि अत्यन

online


नेपालको हकमा कृषि प्रधान देश भएतापनि युवाहरु कृषि भनेपछि अलिक टाढा बस्न खोज्ने संस्कृति छ। देशमा भएको बेरोजगारी अन्त्य गर्न कृषिको मुख्य भूमिका रहन्छ। अबको कृषिलाई कसरी दिगो, आधुनिक गराउने भन्ने नै युवाहरुको काँधमा छ। त्यसको लागि युवालाई प्राप्त ज्ञान सिपको आवश्यकता छ। झन अब विश्व यो महामारीबाट आक्रान्त छ यो बेलामा हामीले कृषि क्षेत्रलाई जोड दिएनौ भने ह हाम्रो जस्तो मुलुकमा पनि भोक मरि आउदैन भन्न सकिन्न।


अबको बाटो भनेको कृषिमा युवा पिढीलाई कसरी आकर्षित गर्न सकिन्छ त्यस किसिममा कार्यक्रम सरकारले यथासिघ्र सन्चालन गर्न आवश्यक छ। पौराणिक तवरबाट किसानहरुले विभिन्न किसिमका विषादीहरु प्रयोग गरिरहेका छन्। त्यो क्षणिकका लागि राम्रो तथा उत्पादनमुखी होला तर दिर्घकालिन रुपमा स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरहरु बेहोर्नुपर्ने

तथ्यांक अनुसार अहिले पनि नेपालको तराईमा २५ प्रतिशत, पहाडमा ९ प्रतिशत र हिमालमा ७ प्रतिशत विषादी प्रयोग गरेको पाइन्छ। जसले गर्दा वर्षेनी माटोको उर्वराशक्तिमा ह्रास आइरहेको छ। यसको रोकथामको लागि प्राङ्गारिक कृषिको अवधारणा és युवा लक्षित दिगो कृषि कार्यक्रमहरुमा जोड दिनु आवश्यक छ।